खेल सामाग्री हस्तान्तरण

भुम्लु १ सापिङ्ग भटेटारका युवा भाई हरुको खेल प्रति रहेको मोह र खेल्ने ईच्छा शक्ति देखेर हामी सापिङ्ग युवा क्लब खुसी भएको छौ ।भाई हरुमा रहेको कला र क्षेमता लाई बिकास गर्ने सोचले सापिङ्ग युवा क्लबको तर्फ बाट भाइ हरुको उज्ज्वल भबिस्यको कामना सहित केहि खेल सामाग्री हस्तान्तरण गरियो ।
१) १२ थान जर्सी
२ ) २ थान फूटबल
३ ) १ थान हावा भर्ने पम्प
No photo description available.
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply